आ.व. २०८३।८४ को लागि सूचिकृत हुने सम्बन्धी सूचना।
Powered by
riri one
महाङ्काल गाउँपालिकाको आ.व. २०८२/०८३ का लागि स्वीकृत योजना तथा कार्यक्रमका सम्बन्धमा वार्षिक समीक्षा बैठक तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने तय भएकाले हजुरहरुको उपस्थितिका लागि सादर अनुरोध गर्दछु । तपसिल: • मिति: २०८३।०४।२७ गते बुधबार • समय: बिहान १०:०० बजे • स्थान: गाउँ कार्यपालिका कार्यालयको सभाहल